Logo
७ बैशाख २०८१, शुक्रबार
(August 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धनको अनसनको क्रममा हृदयघात भएका भुसालको निधन

Madhesh News

काठमाडौं, ८ भदौं । मधेशी मोर्चा र संघिय गठबन्धनले आयोजना गरेको ३९ दिने रिले अनशनको क्रममा आषाढ १५ गते अनशन बसेको बेला मस्तिष्क घातभएर वीर अस्पतालमा उपचार गराईरहनु भएका संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य बाबुराम शर्मा भुसालको आज बिहान ३ बजे असामयिक निधन भएको छ । रिले अनसनको क्रममा आषाढ १५ गते अनसन बस्दै गर्दा अचानक हृदयघात भएको थियो ।

प्रकाशित मिति: Aug 24, 2016

प्रतिक्रिया दिनुहोस्