Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महेन्द्रराय यादवको पार्टीबाट रामचन्द्र कुश्वाहा निष्कासित !

Ramchandra KUswaha
काठमाण्डौ, २० साउन । महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सदभावना पार्टीबाट सहअध्यक्ष रामचन्द्र कुश्वालाई निष्कासित गरिएको छ । कुश्वाहाले पार्टी र पार्टी आवद्ध रहेको मोर्चाको हित बिपरित कार्य गरेकाले उनलाई पार्टीबाट निष्कासन गरिएको अध्यक्ष यादवले एक बिज्ञप्ती जारी जनाएका छन ।

तर कुश्वाहाले आफू यसअघि नै राजिनमा दिई पार्टीबाट स्वतः निस्कीसकेकाले यस्तो बिज्ञप्तीको कुनै अर्थ नरहेको बताए । न्यूज अप्रेशनसगको कुराकानीमा उनले आफू यसअघि नै राजिनमा दिई सकिएकाले आफूलाई बदनाम गर्न यादवले त्यस्तो गरेको दावी गरे ।  कुश्वाहा पुर्व शिक्षा मन्त्रि हुन ।

प्रकाशित मिति: Aug 13, 2016

प्रतिक्रिया दिनुहोस्