Logo
७ बैशाख २०८१, शुक्रबार
(August 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाधिवेशनको लामो समयपछि तमलोपाको केन्द्रीय समिति सार्वजनिक

Tamalopa 2

काठमाडौं २६ साउन । तराई–मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशनको झण्डै दुई महिनापछि पदाधिकारी र केन्द्रीय सदस्यहरु सार्वजनिक गरिएको छ ।   तमलोपाको नवलपरासीको रामग्राममा असार पहिलो सातामा महाधिवेशन भएको थियो ।

सो महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष लगायत आरक्षित सदस्यहरुसहित ९ जना सर्वसहमतिमा निर्वाचित भएका थिए । नयाँ कार्यसमितिमा जितेन्द्र सोनलको नाम केन्द्रिय सदस्यको सुचिमा रहेको छ ।

tmdp

tmdp1

tmdp2

tmdp3

प्रकाशित मिति: Aug 10, 2016

प्रतिक्रिया दिनुहोस्