Logo
१३ बैशाख २०८१, बिहीबार
(August 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थारुहरु संयुक्त राष्ट्र संघको कार्यालयमा धर्ना दिदै !

Tharu_aandolan

काठमाडौं । काठमाडौंमा रहेका थारु–मधेशीहरुले संयुक्त राष्ट्र संघको कार्यालय पुलचौक अगाडि धर्ना दिने भएको छ ।

थरुहट–थारुवान संयुक्त संघर्ष समिति, काठमाडौँ उपत्यका आन्दोलन परिचालन समितिको अगुवाईमा धर्ना कार्यक्रम हुन लागेको समितिका सदस्य संजय चौधरी थारुले बताए ।

शुक्रबार दिउँसो साढे ११ बजेदेखि कालो पटी बाँधेर धर्ना दिनेछ । कालोपट्टिसहित लाल्टिन जुलुस र धर्नाको कार्यक्रम राखिएकोले उक्त कार्यक्रममा सहभागी हुन समितिले आग्रह गरेको छ ।

थारुहरुमाथि भएको राज्यआतंक बन्द गर्न, हिरासतमा रहेका थारुलाई रिहा गर्नका लागि पहल गर्न माग सहित प्रदर्शन हुन लागेको भन्दै हुलाकीन्यूजले समाचार पोष्ट गरेको छ । #फाईल फोटो

प्रकाशित मिति: Aug 5, 2016

प्रतिक्रिया दिनुहोस्