Logo
४ बैशाख २०८१, मंगलबार
(July 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राहत सहित बाढी-पिडितलाई भेट्न राजेन्द्र महतो मधेश तिर

S Party

काठमाडौं, १५ साउन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो राहत सहित बाढी-पिडितबाट ग्रसित भएका मधेशका झापा, मोरगं, सुनसरी, सप्तरी जिल्ला तर्फ लागेका छन ।

देशको विभिन्न भागमा सद्भावना पार्टीका कार्यकर्ताहरुले संकलन गरेको राहत सामग्री लिएर बाढीले ग्रसित भएको जिल्लाहरु वितरण कार्य जारी रहेको बेला, प्रत्यक्ष रुपमा जनता सँग भेटघाट गर्न र दुःखमा मलहम लगाउनका लागि त्यस तर्फ प्रस्थान गरेको सद्भावना श्रोतले जनाएको छ ।

सद्भावना पार्टीका कार्यकर्ताहरुले विरगंज, काठमाडौं, पोखरा, चितवन लगायतका जिल्लाहरुमा राहत संकलन गरी सप्तरी, सिरहा, मोरगं, झापा लगायतका जिल्लामा राहत वितरण गरेका छन् ।

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्