Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसी मोर्चाले प्रधानमन्त्री ओलीविरुद्ध मतदान गर्ने (विज्ञप्ती सहित )

 

Madhesi-morcha

काठमाडौं, न्यूज अप्रेशन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी आलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको समर्थन गरेको छ ।

मधेसी मोर्चाको बुधबार बसेको बैठकले संघीय गठवन्धनमा आवद्ध ४२ सभासदको हस्ताक्षर बुझाउने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस र माओवादीले बुधबार नै अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । #मोर्चा बैठकको फाइल फोटो

यस्तो छ मोर्चाले जारी गरेको बिज्ञप्ती:

Madheshi Morcha

 

प्रकाशित मिति: Jul 13, 2016

प्रतिक्रिया दिनुहोस्