Logo
१५ बैशाख २०८१, शनिबार
(June 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २९ सय नाघ्यो

पछिल्लो समयमा नेपालमा पनि कोरोना संक्रमण तिब्रगतिमा फैलिदैँ गएको अवस्थामा गएको २४ घण्टा भित्रमा २ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार मात्र २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै अब नेपालमा कुल संक्रमितको संख्या २९ सय नाघेको छ । शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति: Jun 5, 2020

प्रतिक्रिया दिनुहोस्