Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न राहत प्याकेज, न नयाँ निर्णय : प्रधानमन्त्री भन्छन्-‘आगामी २ साता थप चुनौतीपूर्ण हुनसक्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए । सम्बोधनमा प्रधानमन्त्रीले न कुनै प्याकेको घोषणा गरेका छन् भने न राहतबारे केहि बोलेका हुन् ।

प्रकाशित मिति: Apr 7, 2020

प्रतिक्रिया दिनुहोस्