Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्रि काजोल के कारण आईन चर्चामा (हेर्नुहोस् भिडियोसहित)

बलिउड अभिनेत्रि काजोल स्टाइलिश लुकका कारण सधैं चर्चामा रहन्छिन् । फिल्ममा निकै नै रुचाइनेमध्येकी एक अभिनेत्रि काजोल आफ्नो सुन्दरतामा पनि उत्तिकै ध्यान दिन्छिन् ।

हालै उनी एक फ्लोई ड्रेसमा देखिएकी छन् । उनले आफ्नो तस्वीरका साथै एक भिडियो पनि इन्स्टाग्राममा राखेकी छिन् । जुन तस्वीर र भिडियो निकै नै भाइरल भइरहेको छ ।

 

 

View this post on Instagram

 

A swirl and a pout… #redlips #nightout #feelinfine

A post shared by Kajol Devgan (@kajol) on

प्रतिक्रिया दिनुहोस्