Logo
१५ चैत्र २०८०, बिहीबार
(May 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जस्ट साम बनिन् अमेरिकन आइडल, दोस्रो भए नेपाली मूलका दिवेश पोख्रेल [भिडियो]

अमेरिकन आइडलको उपाधि जस्ट सामले जितेकी छन् । उनको वास्तविक नाम समान्था डियाज हो। नेपाली मुलका आर्थर गन (दिवेश पोख्रेल) लाई पछि पार्दै जस्ट सामले उपाधि जितेकी हुन् ।

नेपाली समय अनुसार सोमबार बिहान भएको फिनालेमा दिवेश अन्तिम दुईमा पुगेका हुन् । उनले उपाधि भने जित्न सकेनन् ।

लगातार राम्रो प्रदर्शन गरेर दर्शक तथा निर्णायकको मन जित्न सफल भएका दिवेश फस्ट रनरअप अर्थात दोस्रो भए ।

जस्ट सामले उपाधि जितिन् । अमेरिकन आइडलमा फस्ट रनरअप हुने दिवेश पहिलो नेपाली मुलका गायक हुन् ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्