Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोकुल बाँस्कोटा विरुद्ध तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन ट्रान्सपरेन्सी इन्टरनेसनलको आग्रह

काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालीन बहालवाला मन्त्री र अन्य मतियारलाई तत्काली कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार उद्योग प्रकरणमा संग्लग्न तत्कालीन मन्त्रीसहित अन्य मतियारहरुलाई कुनै पनि शक्ति केन्द्रको दबाब र प्रभावमा नपरी निष्पक्ष तथा निर्भिकतापूर्वक यथाशिघ्र कारबाही प्रक्रिया अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायहरुको गम्भीर ध्यानकर्षण गराउछौं ।“

विज्ञप्ति सहित:

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्