Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखमा प्रतिपक्षी दलद्वारा पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी

संसदमा रिक्त सभामुख पदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएको छ।

सत्तारूढ नेकपाले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेपछि कांग्रेसले पनि आफ्ना तर्फबाट उम्मेदवार खडा गर्ने निर्णय गरेको हो।

द्वन्द्वकालीन मुद्दा लागेका सापकोटालाई सभामुख उम्मेदवार बनाएकाप्रति कांग्रेस असन्तुष्ट छ।

कांग्रेस स्रोतका अनुसार पार्टीका तर्फबाट सभामुखको उम्मेदवारमा नेतृ पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी छ।

प्रकाशित मिति: Jan 20, 2020

प्रतिक्रिया दिनुहोस्