Logo
१५ बैशाख २०८१, शनिबार
(December 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमसिमे पानीमा सागमा पदक विजेताको नगर परिक्रमा (फाेटाेफिचर)

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई शुक्रबार नगर परिक्रममा गराइएको छ ।

त्रिपुरेश्वरबाट सुरु गरेर न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे-राधे, सल्लाघारी, सूर्य्विनायक चोकको परिक्रमा गर्दै पुनः त्यही बाटोबाट कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै परिषद हातामा टुंगिने राखेपले जनाएको छ ।

पानी परेपनि यही रुटअनुसार परिक्रमा गराइने राखेपले बताएको छ । बुधबार सकिएको सागमा नेपाली खेलाडीले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेका थिए ।

प्रकाशित मिति: Dec 13, 2019

प्रतिक्रिया दिनुहोस्