Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीका ८ एसपी र २७ डीएसपीको काज सरुवा, को कहाँ पुगे ?

नेपाल प्रहरीले ८ एसपी र २७ डीएसपीको एकसाथ काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय, मानववस्रोत एवं प्रशासन विभाग प्रशासन उपशाखाले ८ एसपी र २७ डीएसपीको शुक्रबार सरुवा गरेको जानकारी दिएको छ।

२७ डीएपीको काज सरुवा

प्रहरी प्रधान कार्यालयले उपत्यकाका केही स्थानसहित २७ डीएसपीको पनि काज सरुवा गरेको छ। यसरी सरुवा हुनेमा मोरङका डीएपी घनश्याम श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त थानकोटमा ल्याइएको छ भने साइबर व्यूरो काठमाडौंका यादव ढकाललाई वडा प्रहरी कार्यालय बैदाम कास्की पु¥याइएको छ।

त्यस्तै महानगरीय प्रहरी वृत्त बालाजुका बालनरसिंह राणाको साइबर ब्युरोमा काज सरुवा भएको छ। जिप्रका बारका डीएसपी रञ्जितसिंह राठौरको महनगरीय प्रहरी वत्त बालाजुमा, गोरखाका मित्रबन्धु शर्मालाई वृत्त सातदोबाटो ल्याइएको छ।

को कहाँ पुगे

प्रकाशित मिति: Dec 7, 2019

प्रतिक्रिया दिनुहोस्