Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होटल म्यारियटमा बंगलादेशी राष्ट्रपति हमिद र नेकपा अध्यक्ष प्रचण्डबीच भेटबार्ता

बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ ।

बुधबार बिहान अध्यक्ष प्रचण्डले राष्ट्रपति हमिद बसेको होटल म्यारियटमै पुगेर भेटवार्ता गर्नुभएको छ । भेटको अवसरमा दुई देशको आपसी हितका विषयमा कुरा भएको प्रचण्डको सचिवालयले जनाएको छ।

बुधबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि राष्ट्रपति हमिदसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रकाशित मिति: Nov 13, 2019

प्रतिक्रिया दिनुहोस्