Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी अंग चलाएमा SEX का लागि जो पनि महिला हुन्छन् तयार

विभिन्न प्रकारका अध्ययन अनुसन्धानले महिलामा पुरुषको तुलनामा शारीरिक सम्बन्ध बनाउने क्षमता आठ गुणा बढी हुन्छ । अध्ययन अनुसार शरीरका विभिन्न अंगमा छोएमा महिलाहरु शारीरिक सम्बन्ध बनाउन उत्तेजित हुन्छन् ।

सामान्यतया पुरुषको तुलनामा महिलाहरु शारीरिक सम्बन्ध बनाउन तयार हुने समय धेरै लाग्छ । आज हामीले महिलाका विभिन्न संवेदनशील अंगहरुका बारेमा जानकारी प्रस्तुत गर्दछौँ ।

जुन अंग चलाएमा महिलाहरु उत्तेजित हुन्छन् । महिलाहरुको शरीरको सबैभन्दा धेरै संवेदनशील अंगको रुपमा दुइ खुट्टाको बीच भाग हो ।

त्यहाँ रहेको क्लाइटोरिसले महिलालाई सबैभन्दा बढी उत्तेजित बनाउँछ । त्यस्तै घुडाको पछाडि पट्टी चलाएमा पनि महिलाहरु उत्तेजित हुने विभिन्न अध्ययनले देखाएको छ ।

महिलाको घुडाको पछाडी पट्टीको भागमा हातले स्पर्स गरेमा उनीहरु उत्तेजित हुन सक्छन् । महिलाको गर्दनको पछाडीको भाग पनि संवेदनशील हुन्छ ।

त्यहाँ चलाएमा महिलाको स्वासप्रस्वासमा समेत परिवर्तन आएर उत्तेजित हुन्छन् । त्यसैले गर्धनको पछाडिको भागमा चलाउँदा उनीहरु शारीरिक सम्बन्ध बनाउनका लागि तयार हुने सम्भावना अधिक हुन्छ ।

महिलाको ओठमा चुम्बन गर्दा पनि उनीहरु उत्तेजित हुन सक्छन् । यो सजिलो र सबैभन्दा धेरै प्रयोगमा आउने विधि हो ।

प्रकाशित मिति: Nov 1, 2019

प्रतिक्रिया दिनुहोस्