Logo
१५ बैशाख २०८१, शनिबार
(October 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्याद थपका लागि महरालाई आज अदालत लगिने

काठमाण्डौ : निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार काठमाण्डौ जिल्ला अदालत लैजाने तयारी छ ।

यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख महरालाई थुनामा राखेर थप अनुसनधान गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको हो ।

दशैँ बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन नसकिएपछि मंगलबार अदालतमा उपस्थिति गराएर म्याद थप्ने प्रहरीको तयारी छ ।

महरालाई उच्च रक्तचाप र मुटुको नियमित स्वास्थ्य परीक्षणका लागि गएको बिहीबारदेखि थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति: Oct 15, 2019

प्रतिक्रिया दिनुहोस्