Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतको जनमत पार्टीद्वारा ‘जनतालाई धन्यवाद’ भन्दै १८ बुदे निर्णय

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले बिभिन्न १८ ओटा निर्णयहरु गरेका छन् । मंगलबार प्रदेश २ स्थित पर्सा जिल्लाको वीरगंजमा बसेको केन्द्रिय समितिको बैठकले विगत ४ महिनाको कार्य प्रगतिको मूल्याङ्कन एवम् समीक्षा गरी बिभिन्न १८ बुदे निर्णयहरु गरेका हुन् ।

त्यस्तै संगठन विस्तार, राहत-उद्धार लगायतका सामाजिक कार्यहरू, देश विदेशमा सम्पन्न विभिन्न अन्तरक्रिया कार्यक्रमहरू, तथा वीर शहीद राममनोहर यादवको शहादत दिवसको अवसरमा यही भाद्र १५ गते विभिन्न जिल्लामा भव्यताका साथ सम्पन्न श्रद्धाञ्जलि कार्यक्रमका लागि सम्पूर्ण नेता, कार्यकर्ता तथा जनतालाई धन्यवाद समेत दिएको उक्त पार्टीका नेता चन्दन सिंहले जानकारी दिए ।

हेनुस् निर्णहरु: 

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्