Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘गलबन्दी गर्ल’ अञ्जली अधिकारीको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं : लक्ष्मी निर्मल कोइरालाको स्वरमा रहेको गीत ‘मायाको मिटर…’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्द/ सङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन, विकास धमलाको सम्पादन रहेको भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामीले एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ ल्याएका छौ आशा छ दर्शक/स्रोताले मन पराईदिनुहुने छ’, कोइरालाले भने ।

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्