Logo
१३ बैशाख २०८१, बिहीबार
(September 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं :  लगातार ओरालो लागेको आज ह्वात्तै बढेको छ । सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँ बढेको हो ।

हिजो (आइतबार) प्रतितोला ७० हजार २ सय रुपैयाँ रहेको सुन आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँ पुगेको छ । तेजाबी सुन भने प्रतितोला ७१ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ८ सय ४० रुपैयाँ रहेको चाँदी आज २५ रुपैयाँ बढेर प्रतितोला ८ सय ६५ रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति: Sep 16, 2019

प्रतिक्रिया दिनुहोस्