Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक सन्तोष लामाको ‘फेरी फेरी’ गीतको भिडियो सार्वजनिक

काठमाडौं : गायक सन्तोष लामाको फेरी फेरी गीतको भिडियो सार्वजनिक भएको छ ।

डीबी मोक्तानको शब्दमा रहेको उक्त गीतमा संगीत भने लामाकै रहेको छ ।

माया धोका पाएको सन्दर्भमा रहेको यस गीतमा रेखा लिम्बु गौरव मोक्तान तामाङ् र लामाको अभिनय देख्न सकिन्छ ।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्