Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं २ : माविका छात्रालाई मुख्यमन्त्री राउतद्वारा साईकल वितरण

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले महोत्तरी जिल्लाका विभिन्न माविका छात्रालाई आज साईकल वितरण गरेका छन् ।

उनले विभिन्न माविमा अध्ययनरत २ सय ७४ छात्राहरुलाई आवतजावत गर्न सहज हुने उद्देश्यले उक्त साइकल वितरण गरेका हुन् ।

छात्राहरु आफूलाई आवतजावतमा सजिलो हुने भएपछि हर्षित भएका छन् ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्