Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महासचिव पौडेलद्वारा ‘सैनामैना दर्पण’को विमोचन (फोटोफिचर)

बुटवल :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले आज बुधबार २ कार्यक्रममा आफ्नो उपस्थिति जनाएका छन् ।

उनले बुटवल उपमहानगरपालिका- २ को भवन उद्घाटन तथा ज्येष्ठ नागरिक मिलन केन्द्र शिलान्यास समारोहमा सम्बोधन गरेका छन् । त्यसैगरी सैनामैना नगरपालिकाले प्रकाशन गरेको ‘सैनामैना दर्पण’को  विमोचन गरेका छन् । उक्त कार्यक्रममा उपमहानगर अध्यक्ष शिवराज सुवेदीलगायतको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Aug 7, 2019

प्रतिक्रिया दिनुहोस्