Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाले टुंगो लगायो जिल्ला इन्चार्ज र सह-इन्चार्ज, काठमाडौंको इन्चार्ज तत्कालीन एमालेको भागमा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सह-इन्चार्ज टुंगो लगाएको छ ।

४५ इन्चार्ज पूर्वएमाले र ३८ जना पूर्वमाओवादीको भागमा परेको छ । काठमाडौंको इन्चार्ज तत्कालीन एमालेको भागमा परेको छ भने भक्तपुर र ललितपुरमा पूर्वमाओवादीको भागमा परेको छ ।

बालुवाटारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहयन्चार्जहरुको टुंगो लगाएको हो ।

पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्व एमाले र पुर्व माओवादी नेताहरुको छुट्छुटै बैठक समेत बसेका थिए ।

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्