Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा आयोग विरुद्ध आन्दोलन जारी : आन्दोनकारीहरुले सोमवार निकाले सिटी जुलुस (फोटोफिचर)

इतिहासमै पहिलो पटक लोकसेवा आयोग विरुद्ध आन्दोलन जारी रहेको छ । असंवैधानिक असमावेसी लोक सेवा आयोग विज्ञापन विरूद्ध ‘आरक्षण बचाऔं’ आन्दोलन अन्तरगत सोमवार काठमाण्डौं स्थित सिटी जुलुस गरिएको हो ।

इतिहासमै पहिलो पटक भनिएको लोकसेवा आयोग विरुद्ध पछिल्लोपटक आन्दोलन भइरहेको हो । आयोगको विज्ञापन रद्द गर्न माग गर्दै सुरु गरिएको आन्दोलन अनुरुप आइतबार साँझ काठमाडौं उपत्यकामा मसाल जुलुस निकालिएको थियो ।

 

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्