Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा पनि आयो बाढी कलंकी क्षेत्र पुर्णरुपमा डुबानमा (हेर्नुुस् तस्बिरहरु)

काठमाडौं : अविरल वर्षाका कारण राजधानी काठमाण्डौ स्थित कलंकी र त्यसआसपासका क्षेत्र डुबानमा परेको छ । कलंकीको मैत्रीनगर र खसीबजार क्षेत्रका घरहरु डुबानमा परेका हुन् ।

बाढीको कारण कलंकीमा रहेका मालपोत कार्यलय, ट्राफिक कार्यलय तथा प्रहरी कार्यलय पनि डुबानमा परेको छ । सडक, घर जलमग्न भएपछि जनजीवन कष्टकर बनेको छ । खसीबजार र मैत्रीनगरका घरहरुको लगभग एकतल्ला डुबेको छ ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्