Logo
१३ बैशाख २०८१, बिहीबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविको ६० औं वार्षिक उत्सव, हिलोमै रातो कार्पेट

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले बुधबार कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा आफ्नो ६० औं वार्षिक उत्सव मनाएको छ ।

साे कार्यक्रममा प्रधानमन्त्री ओलीले उपकुलपति कार्यालय भवन र मन्दिरको उदघाटन गरे ।

कार्यक्रम स्थलबाट उदघाटनको सन्देश लेखिएको शिलापत्र भएको ठाउँसम्म पुग्ने हिलाम्य बाटोमा विछ्याएको रातो कार्पेटको दृश्यले विश्वविद्यालयमा रहेको भद्रगोललाई प्रष्ट पारेको थियो ।

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्