Logo
१५ बैशाख २०८१, शनिबार
(June 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीमा छोराले जलाइदिए आफ्नै आमाको घर

सांकेतिक तस्बिर

बुटवल :   रुपन्देहीको सैनामैना नगरपालिकामा छोराले आफ्नै आमाको घर जलाइदिएको खबर छ । नगरपालिका-१ की कुन्तादेवी घिमिरेको घर उनकै माईला छोरा माधव घिमिरेले जलाएर नष्ट पारिदिएका हुन् ।

उक्त आगलागीमा घिमिरेको पुरै घर जलेर नष्ट हुनुका साथै २० लाख बराबरको क्षति भएको सैनामैना प्रहरी चौकी प्रमुख प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेले बताए ।

माईला छोरा माधवले आमा र दाजु भाउजु बस्ने टिनले छाएको माटाको एक तले घर घरयासी रिसिवीका कारण जलाइएको सई घिमिरेको भनाई छ । कुनै मानवीय र क्षति नभएको घिमिरेले बताए । नगरपालिकाबाट गएको दमकलले आगलागी नियन्त्रणमा लिएको घिमिरेले बताए ।

प्रकाशित मिति: Jun 20, 2019

प्रतिक्रिया दिनुहोस्