Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चौतर्फी दबावपछि सरकारले फिर्ता लियो गुठी विधेयक

काठमाडौं : सरकारले गुठी विधेयक फिर्ता लिएको छ ।

राष्ट्रियसभामा दर्ता भएको गुठीे विधेयकलाई लिएर चौतर्फी दबाापछि भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।

विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको मन्त्री अर्यालले बताइन्

प्रकाशित मिति: Jun 18, 2019

प्रतिक्रिया दिनुहोस्