Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बझाङमा जीप दुर्घटना : ९ जनाको मृत्यु, ४ को अवस्था गम्भीर

सांकेतिक तस्विर

काठमाडौं : बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने थप ४ जना गम्भीर घाइते भएका छन् ।

जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्