Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुद्वारा मानव साङ्लो प्रदर्शन (फोटोफिचर)

काठमाडौं : सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले काठमाडौंमा मानव साङ्लो बनाएर प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघको अगुवाइमा दोस्रो चरणको आन्दोलन अन्तर्गत शनिबार पत्रकारहरुले आँखामा कालोपट्टी बाँधेर बबरमहलदेखि माइतीघरसम्म प्रदर्शन गरेका हुन्।

मानव साङ्लो बनाउनुपूर्व नेपाल पत्रकार महासंघका अध्यक्ष, पूर्वअध्यक्ष र विभिन्न सञ्चार माध्यमका सम्पादकले सरकारले वैशाख २६ गते
शनिबार मानव साङ्लो प्रदर्शन कार्यक्रममा उपस्थित पत्रकार महासंघका पदाधिकारी, पूर्वपदाधिकारी र सम्पादकहरुले पनि काउन्सिल विधेयक फिर्ता लिन माग गरे । विधेयकमा दश लाखसम्म जरिवाना भराउनसक्ने प्रावधान राखिएकोमा पनि विरोध भइराखेको छ।

हेर्नुस् फोटोहरु : 

 

 

प्रकाशित मिति: Jun 8, 2019

प्रतिक्रिया दिनुहोस्