Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी बाहिरियो परि तामाङको १४ मिनेट लामो ‘सेक्स क्लिप’ (भिडियो सहित)

काठमाडौं : आफ्ना भाईका लागि आफू यौन व्यवसायमा लागेको बताएकी परि तामाङले केही साताअघि लिक भएको सेक्स भिडियो आफू र आफ्नो ब्वाईफ्रेण्डसँगको सहमतीमै खिचिएको खुलासा गरेकी छिन् ।

एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै मोडल तामाङले उक्त भिडियो आफ्नो चाहनामा नै खिचेको बताएकी हुन् । ‘त्यो भिडियो मेरै चाहनामा नै खिचिएको हो’ अन्तर्वार्ताका क्रममा उनले भनेकी छिन्, ‘कहिलेकाहीँ हेर्न हुन्छ, पछि डिलिट गरौँला नि भनेर खिचिएको हो ।’

उनले त्यो भिडियो पोर्न साइटमा हाल्ने आफ्नो कुनै योजना नरहेको तर कसैले हालदिएको बताइन् । पोर्न साइटमा एउटा मोबाइल पसलका सञ्चालकले अपलोड गरेको उनले बताइन् ।

‘मेरो मोबाइलको प्याटन लग भएर मैले बनाउन दिएको थिए, त्यतिबेला मोबाइल पसलेले लिक गरेछन् ।’ उनले भनिन् ‘मोबाइल पसलेले विश्वासघात गरेछन्’ ।

ब्वाईफ्रेण्डसँग सेक्स गरेको भिडियो मोबाइलमा भएकाले भिडियोहरु नहेर्न आफूले पसलमा बनाउन दिनुपूर्व नै ती सञ्चालकलाई भनेको समेत उनले बताइन् ।

उनका ब्वाईफ्रेण्ड र उनीबीच अहिले पनि राम्रै सम्बन्ध रहेको उनको भनाई छ । ‘बिचरा उ सोझो छ, हामीबीच अहिले पनि राम्रै सम्बन्ध छ ।’ उनले भनेकीछन् । १४ मिनेट लामो उनी र ब्वाईफ्रेण्डबीचको भिडियो केही साताअघि पोर्न साइटमा अपलोड भएको थियो ।

भिडियो :

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्