Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाउजुसँग मिली श्रीमतीलाई जिउँदै जलाएर हत्या

काठमाडौं :  पेट्रोल छर्केर श्रीमतीलाई जलाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका- चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ । मुकेशकी भाउनू श्यामादेवी यादव पनि पक्राउ परेकी छन् ।

५ वैशाखमा २४ वर्षीय मुकेशले १९ वर्षीय श्रीमती निर्मलादेवीलाई जलाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । मुकेशले भाउजू श्यामादेवीसँग मिलेर निर्मलाको हत्या योजना बनाएको प्रहरीको दाबी छ ।

जलाइएकी निर्मलाको उपचारका लागि काठमाडौं पुर्याएपछि मृत्यु भएको थियो । मृतकका बुबा कामे भुस्कुलियाले इलाका प्रहरी कार्यालय सबैलामा निवेदन दिएपछि प्रहरीले सो घटनाको अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्