Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको अरुणाचल प्रदेशमा शक्तिशाली भूकम्पको झट्का

 एजेन्सी : भूकम्पको धक्का नेपालमा मात्र नभई भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको भारतीय संचार माध्यमले जनाएका छन् ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो ।स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकम्प गएको हो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो । भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्