Logo
१५ बैशाख २०८१, शनिबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख १२ अगावै काठमाडौँमा बिहानीपख भूकम्पको झट्का

काठमाडौँ : बुधबार बिहानै नेपालमा दुईवटा भूकम्पको झट्का महसुस भएको छ । धादिङको नौबिसे केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ भने त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो चार वर्षअघिको भूकम्पकै परकम्प रहेको पनि केन्द्रले उल्लेख गरेको छ । भूकम्पका कारण धादिङसहित काठमाडौँ उपत्यका क्षेत्रमा हल्लाएको हो ।

भूकम्पले घरहरु हल्लिएका थिए । भूकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किएका छन् । थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्