Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहेको पाचौ एनिभर्सरीकै दिन बाबु बने आर्यन

बिबाहको पाचौ एनिभर्सरीकै दिन नायक आर्यन सिग्देल पिता बनेका छन् । आर्यन छोराको पिता बनेका हुन् । शुक्रबार उनकी श्रीमति सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।

आज भन्दा ५ वर्ष पहिला बैशाख ६ गते नै उनीहरु बैबाहिक जीवनमा बाँधिएका थिए । केही बर्ष प्रेममा रहेर आर्यन र सपनाले प्रेम बिबाह गरेका थिए । आर्यनले केही समय अगाडि नै आ गर्भवती श्रीमतीसँगको केही फोटोहरु सार्वजनिक गर्दै नयाँ वर्षमा आफ्नो सन्तानले जन्म लिने खुलाएका थिए ।  सन्तानको जन्मपछि आर्यन निकै खुसी छन् ।

प्रकाशित मिति: Apr 19, 2019

प्रतिक्रिया दिनुहोस्