Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्मार्टडोको “नयाँ वर्षको अफर” अभियान

काठमाडौं : नयाँ वर्षको अवसरमा स्मार्टडोकोले इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्य थुप्रै सामाग्रीहरुमा ७० प्रतिशतसम्मको छुट सहित “नयाँ वर्षको अफर” अभियान, यहि बैशाख २ गते देखि १० सम्म लागु गर्ने भएको छ्र ।

स्मार्टडोकोले रिंग रोडभित्र आफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ । दिउँसोको १ बजेभन्दा अगाडी अर्डर गरिएका सामानहरु त्यहि दिन डेलिभरी हुनेछ भने भुक्तानी नगद लगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ ।

यो नयाँ वर्षको अवसरमा एडिडास, स्यामसुङ, टोनिमोलि, लुमिनार्क, गोल्डस्टार, साइनेक्स्, वर्डपुल इत्यादि ब्राण्डहरुमा भारी छुट दिँदैछ । स्मार्टडोकोका १८ विभिन्न उत्पादन र उप उत्पादनहरु छन् जस्तै मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवा जनावरका सामाग्री, खानेकुरा, पिय पदार्थ इत्यादि रहेका छन् ।

स्मार्टडोकोले नेपालका मुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर, नारायणघाट, वीरगञ्ज, इटहरी, धरान, दांग, नेपालगंज र बिर्तामोडमा डेलिभरी सुविधा दिनेछ ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्