Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारी दिवस : र्‍याली र सेमिनारमा मात्र होइन, पौरखमा पनि व्यस्त छन् नारीहरू (फोटो फिचर)

काठमाडौं : आज देशभर विभिन्न कार्यक्रम गरि १०९ औं नारी दिवस मनाइदै छ । केहि महिलाहरू र्‍याली तथा विभिन्न सेमिनारहरूमा महिला अधिकारका विषयमा छलफल गरिरहेका छन् भने केही महिलाहरू यस्ता पनि भेटिए जो नारी दिवसमा र्‍याली होइन पौरख गरिरहेका छन् ।

तस्बिरमा हेरौँ :

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्