Logo
१३ बैशाख २०८१, बिहीबार
(February 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से : एकैदिन ५४ लाख ७७ हजार कित्ता सेयर सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा एकैदिन ५४ लाख ७७ हजार ५ सय २९.६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा मूक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९ सय ६८.६ कित्ता बोनस सेयर र वेस्टर्न डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५ सय ६१.६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

मुक्तिनाथले गत मंसिरमा आफ्नो साधारणसभाबाट १८.२५ प्रतिशत बोनस सेयर पारित गराएको थियो । सोही सेयर नेप्सेमा सुचिकृत भएको हो । यस्तै वेस्टर्न डेभलपमेन्ट बैंकले पनि आफ्नो साधारण सभामा १४.४१ प्रतिशत बोनस सेयर पारित गराएको थियो ।

प्रकाशित मिति: Feb 14, 2019

प्रतिक्रिया दिनुहोस्