Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व हिन्दू परिषदका पूर्व अध्यक्ष विष्णु हरि डालमियाको निधन

विश्व हिन्दू परिषदका पूर्व अध्यक्ष विष्णु हरि डालमियाको निधन भएको छ । रामजन्म भूमि आन्दोलनका अगुवा नेता मध्येका एक रहेका डालमियाको बुधबार बिहान निधन भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

९१ वर्षको उनी लामो समयदेखि बिरामी थिए । विश्व हिन्दू परिषदका प्रवक्ता विनोद बँसलका अनुसार डालमियाको पार्थिव शरीर दिउँसो ३ बजेसम्म उनको दिल्ली स्थित निवासमा राखिनेछ । त्यसपछि दिल्लीकै निगमबोध घाटमा उनको अन्मित संस्कार गरिनेछ ।

प्रकाशित मिति: Jan 16, 2019

प्रतिक्रिया दिनुहोस्