Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेरोजगारीको सीमा नाघ्यो : वर्तमान समयमा ६६ प्रतिशत नर्स बेरोजगार

काठमाडौँ : देशमा बेरोजगारीहरुको संख्या दिन प्रति दिन बढ्दै गैरहेको छ । तर वर्तमान समयमा ६६ प्रतिशत नर्स पढ्ने विद्यार्थीहरु बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन् । काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसेको छ । ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन् ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्