Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचारप्रसारका साथ तीन सिमेन्ट उद्योग खारेज गर्ने सरकारको चेतावनी

काठमाडौँ : होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग (रुपन्देही) र शुभश्री जगदम्बा तीन सिमेन्ट उद्योगबाट उत्पादित हुने सिमेन्टमा म्याग्नेसियमको मात्र अधिकतम देखिएपछि ती सिमेन्ट उद्योग खारेज गर्न सरकारको चेतावनी दिइएको छ ।

अधिकतम पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नापजाँचका क्रममा त्योभन्दा बढी देखिएकोले उद्योग लै खारेज गर्न सरकारको चेतावनी दिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरीय मानिँदैन।

विभागले ती सिमेन्ट उद्योगलाई कम म्याग्नेसियम भएको सिमेन्ट उत्पादन गर्न पत्राचारसमेत गरेको छ ।

प्रकाशित मिति: Dec 20, 2018

प्रतिक्रिया दिनुहोस्