Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अझै रोकिएन सुन तस्करको चलखेल : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन्। कतारबाट मंगलबार काठमाडौं आएका भरतपुरका अमित घिसिङको साथमा प्रहरीले आज ५ सय १४ ग्राम सुन सहित विमानस्थलबाट पक्राउ गर्ेको हो ।

लुकाइ छिपाइ ल्याएको अवैध पाँच सय १४ ग्राम सुन बरामद भएको प्रहरीको विमानस्थल सुरक्षा गार्डले बताए ।

प्रकाशित मिति: Dec 18, 2018

प्रतिक्रिया दिनुहोस्