Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बडी बिल्डर महेश प्रधान बने विश्व च्याम्पियन

काठमाडौँ : नेपाली बडि बिल्डर महेश प्रधान विश्व च्याम्पियन बनेका छन् । विश्व च्याम्पियनसिपमा नेपाली बडि बिल्डर विजेता बनेको यो पहिलोपटक हो ।

थाइल्यान्डमा आयोजित वर्ल्ड बडि बिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियनसिपमा महेशले ७५ केजी तौल समूहमा पहिलो स्थान हात पारेका हुन् ।

यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जितेका थिए। विश्व च्याम्पियन घोषणा भएपछि महेश निकै भावुक बनेका थिए ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्