Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि विकास बैकबाट साना किसानले लिएको ऋण मिनाहा

काठमाडौं : सरकारले साना किसानले कृषि विकास बैकबाट लिएको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले २०२७ साल देखिको २९ करोड सावा मिनाहा गर्ने निर्णय गरेको हो ।

ऋणले उनीहरुको जीवनस्तर कस्किएको भन्दै त्यस्तो निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्स्कोटाले बताए । उनले भने, ‘ सरकारले साना किसानको ऋण २०२७ साल देखिको २९ करोड सावा मिनाहा गर्ने निर्णय गरेको छ । हामी किसानलाई राहत स्वरुप यो कदम चालेका हौ ।’ उक्त निर्णय २४ गतेको मन्त्री परिषद बैठकको हो ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्