Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर-बजार : सोमबार नेप्सेमा झिनो अंकले सुधार

काठमाडौं : आज सोमबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । नेप्से आज शुन्य दसमलव ९ अंकले बढेर ११ सय ३१ दसमलव ७३ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव शुन्य छ अंकले घटेर २ सय ४० दसमलव २६ अंकमा पुुगेको छ ।

एक सय ५६ कम्पनीहरुको ४ हजार सात सय ६९ वटा कारोवारमा २१ लाख ३९ हजार ३ सय ४८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ६३ करोड ७९ लाख ५४ हजार ९ सय ४८ रुपैयाँ पुुगेको छ ।

११ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक बढेर ७ वटा समुहको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव २७ अंकले घटेर ९ सय ९३ दसमलव ४९ अंकमा पुुगेकोमा ४६ करोड १५ लाख ६२ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रकाशित मिति: Dec 3, 2018

प्रतिक्रिया दिनुहोस्