Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारतको मित्रता सन्देश दिदै दिल्लीमा वृक्षा रोपन

नेपाल–भारतको मित्रता सन्देश दिदै नयाँ दिल्लीमा वृक्षा रोपन कार्यक्रम गरिको छ । आइतबार नेपाल-इन्डिया युथ मिशनले वृक्षा रोपन गरिएको हो । दिल्ली स्थित नयाँ अशोक नगर छठ घाटमा वृक्षा रोपन गरीएको हो ।

वृक्षा रोपन अभियान कार्यक्रममा नेपाल इन्डिया युथ मिसनका अध्यक्ष मधुरेन्द्र जैसवालले नेपाल भारत मैत्री सम्मबन्ध र बतावरणमा जोड दिदै दुबै देशका युवा समाजले यस कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उनले दुवै देशका यूवाले आ-आफ्ना घरमा एक–एक वृक्ष रोपन गरी बतावरण बचाउने बताए । आउदा दिनमा सबै भन्दा खतराको रुमिा वातारण प्रदुसन समस्या नै हुने बताउदै उनले स्वक्ष बतावरणलाई बचाउनलाई भएपनि वृक्षा रोपन अभियानलाई तिब्रता दिनुपर्ने बताए ।

माहासचिव अजित कुमार लगायत नेपाल-इंडिया युथ मिसनका केन्द्रिय सदस्य प्रबिन चौधरी, सुनील दत त्यसैगरी रुयल प्रेसिडेंट अलोक साह, पर्यावरण संरक्षण सामाजिक ज्ञान केंद्रका डायरेक्टर/फाउंडर राजीव रंजन लगायतकाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्