Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीन भ्रमणबारे प्रधानमन्त्रीले राष्ट्रिय सभालाई जानकारी गराउँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको बारेमा सङ्घीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा सोमवार जानकारी गराउने भएका छन् ।

सोमवार दिउँसो २ बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री ओलीले असार ५ गतेदेखि हुने छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणबारे जानकारी गराउन सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: Jun 18, 2018

प्रतिक्रिया दिनुहोस्