Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२२ पटक सगरमाथाको सफल आरोहण गरी कामी रिताले बनाए विश्व कीर्तिमान

काठमाडौँ : सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेको छ । आरोहणको चांथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको हो ।

यस वर्षको वसन्त ऋतुमा रीतासहित ६० भन्दा बढी आरोहीले सगरमाथा ८,८४८ मिटर हिमालको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।मंगलबार मौसमी खराबीका कारण आरोहण हुनसकेको थिएन । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् ।

प्रकाशित मिति: May 16, 2018

प्रतिक्रिया दिनुहोस्