Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीमा करेन्ट लागेर एकको मृत्यु

बैतडी : पाटन नगरपालिका बैतडी वडा नम्बर ९ गैराखानमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

सोमबार बिहान आफ्नै सुत्ने कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३९ वर्षीया पार्वती भाटको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्